काठमाडौं । नेकपा एमालेले पोलिटब्युरो गठन गरेको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होममा जारी बैठकले पोलिटब्युरो गठन गरेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्नुभएको थियो । सो नामलाई अनुमोदन भएको छ । पोलिटब्युरोमा प्रेस चौतारी नेपालका इञ्चार्ज सूर्य थापा, पूर्वमन्त्री महेश बस्नेत, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, शेरधन राईसहित चर्चित नेताहरु परेका छन ।

पदाधिकारीबाहेक यी हुन पोलिटब्युरो सदस्य

घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काहीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यामलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, खोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, पार्वत गुरुङ, महेश बस्नेत, गोकुल बाँस्कोटा, थममाया थापा, शेरबहादुर तामाङ, शिबमाया तुम्बाहाम्फे, हिक्मत कार्की, अरुण नेपाल, देवी ज्ञवाली? परशुमेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्दप्रसाद पोखरेल, लिला गिरी, जगत बिश्वकर्मा, कमल चौलागाई, बालकृष्ण ढुंगेल, इश्वरी रिजाल, जीतबहादुर दर्जी (जीतु गौतम), बिनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खडका, राजेन्द्र रावल, नारदमुनी राना, लीलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्यूत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खीमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फूयाल, ठाकुर गैरे, तिलकुमार मेयाङ्बो, जुली महतो, गौरी ओली, निरुदेवी पाल, बिमला घिमिरे, लिला भण्डारी, शान्ता चौधरी, सीता गिरी, नरुलाल चौधरी, कृष्ण राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, मनकुमारी जिरी, सुशिला नेपाल ।

प्रतिक्रिया दिनुहोस !