काठमाडाैँ । नेपाली कांग्रेसको सभापति पदमा नेता कल्याण गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता शुरू भएसँगै गुरुङले सभापतिमा पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस !