चितवन । चितवनका लोकप्रिय नेता जेएन थपलियाले एमाले केन्द्रिय सदस्यामा अत्यधिक मत ल्याउनुभएको छ । उहाँले १७१६ मत ल्याएर विजयी हुनुभएको हो ।

एमालेको खुल्ला पुरुष तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँसगै चितवनबाट ८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । भने सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !