सौराहा । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

सचिव

गोकर्ण विष्ट १९७६ (निर्वाचित)

योगेश भट्टराई १९६४ (निर्वाचित)

पद्मा अर्याल १८०० (निर्वाचित)

छविलाल विश्वकर्मा १८०० (निर्वाचित)

लेखराज भट्ट १७०४ (निर्वाचित)

टोपबहादुर रायमाझी १७०० (निर्वाचित)

रघुवीर महासेठ १५१३ (निर्वाचित)

भीम आचार्य १३००

टंक कार्की ५००

 

प्रतिक्रिया दिनुहोस !