चितवन । नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन भएको छ ।

संशोधित कार्यक्रमको तालिका अनुसार साँझ ९ देखि बिहान १ बजेसम्म मतदान कार्यक्रम रहनेछ । मतदान सकिएपछि भोलि मतगणना हुनेछ ।
तालिका:-

प्रतिक्रिया दिनुहोस !