सौराहा । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी तथा सदस्यको नाम प्रस्ताव गर्नुभएको छ । जस अनुसार चितवनबाट रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, देवी ज्ञवाली, कपिल शर्मा, सीता पौडेल, पार्वती रावल, जेएन थपलिया, प्रभा बराल र शिवकुमारी गोतामे ओलीको लिष्टमा पर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !