चितवन । नेकपा एमालेको उपाध्यक्ष पदका लागि घनश्याम भुषालले भोट माग्न थालेका छन् । भुषालले आफ्नो फेसबुक फेजमार्फत भोट माग्न थालेका हुन् ।

सौराहाको होटल सेभेन स्टारमा जारी १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र भर्खर सुरु भएको छ ।

बन्द सत्रमा एमाले नेता इश्वर पोख्रेलले उद्घाटन मन्तव्य दिँदै छन् । बन्द सत्रमा विदेशी पाहुनाहरुले पनि उद्घाटन मन्तव्य दिन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस !