चितवन । घनश्याम भुसालले नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

चितवनमा जारी १० औं महाधिवेशनमा उपाध्यक्षमा आफ्नो दावी रहेको उनले बताएका हुन् ।

महाधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

नेतृत्वमा सहमतिको प्रयास जारी रहेको भएपनि अहिले उपमहासचिव रहेका भुसालले १० औं महाधिवेशनमा उपाध्यक्षमा आफ्नो दावी रहने बताए ।

प्रतिक्रिया दिनुहोस !