चितवन । नेकपा (एमाले) को दशौँ महाधिवेशलको तयारि तिब्र गतिमा भइरहेको छ । महाधिवेशनलाई लक्षित गरि चितवनका विभिन्न ठाउँमा स्वागत द्धार निर्माण गरिएको छ । प्रचार सहयोग समितीका संयोजक विजय सुवेदीकाले पुर्वपश्चिम राजमार्ग, मुग्लिन नायणगढ सडकखण्ड, पृथ्वी राजमार्गको मुख्य क्षेत्रमा स्वागत द्धार निर्माण गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौँबाट जिल्ला भित्रने नाका मोवा खोला, मुग्लिन, आँपटारि, पुलचोक, भरतपुरका विभिन्न ठाउँ र पुर्वि चितवनका लोथर, सौराहा चोकमा स्वागत द्धार निर्माण गरिएको छ । स्वागत द्धार पार्टीका भ्रातृ संगठनले निर्माण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस !