काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तहिार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजकि सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रयि एकता कायम गर्न सबैलाई अभप्रिेरति गरून् भन्ने कामना गर्नुभएको छ । यस वर्षको तहिार र नेपाल संवत्का उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले तहिारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दएिको जनाउनुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपालले तहिार र नेपाल संवत्ले खराब प्रवृत्तकिो अन्त्यसहति सबैको अस्तत्विलाई ग्रहण गर्दै एकापसको सम्मान एवं एकतामा जोड दएिको उल्लेख गर्नुभएको छ । यी चाडपर्वले समाजलाई सहअस्तत्विसहतिको असल बाटामा अघ िबढाउन हामी सबैलाई अभप्रिेरति गरून् भन्दै अध्यक्ष नेपालले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !