काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सुरू भएकाे छ । च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक सुरू भएकाे छ ।

आजको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ । यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस !