चितवन । नेकपा एमाले खैरहनीको नगर अध्यक्षमा पुर्णबहादुर डल्लाकोटी चयन भएका छन । आज भएको सो प्रथम अधिवेशनले उपाध्यक्षमा छत्रनाथ सुवेदी, सचिबमा गोपाल परियार सहितको ७५ सदस्यीय नगर कमिटी गठन गरेको हो । आज ५७ सदस्यीय नगर कमिटी गठन गरिएको र २ जना उप सचिब सहित बाकी सदस्य भने पछी थप गरिने खैरहनी कार्यदलका सदस्य एमाले नेता कमलराज पाठकले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !