काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार बसेको बारको पदाधिकारी बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको हो ।

सोमबार बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए ।

सोमबार न्यायाधीशहरुले इजलास बहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !