काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छ्न । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार मन्दिरमा विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस !