काठमाडाैँ । नेकपा माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद विस्तार नहुने बताएको छ । सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले साे निर्णय गरेको हो ।

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको माओवादी केन्द्रका संसदीय दलका नेता देवप्रसाद गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस !