शिशिर सिंखडा, चितवन । नेपाली कांग्रेस रत्ननगरको सभापतिमा प्रल्हाद सापकोटा विजयी भएकाछन । सापकोटाले २४६ र रुपनराज घिमिरेले १६८ मत प्राप्त गरेका छन् । उपसभापतिमा अपिल अधिकारी २४८ र कमल नाथ अधिकारीले २०० मत प्राप्त गरी विजयी भएकाछन् ।

सचिवमा अनिता अर्यालले २५९ मत र तिर्थराज सुवेदीले १८७ मत प्राप्त गरी विजयी भएकाछन् ।
सहसचिवमा रामचन्द्र पौडेलले २०५ मत र अमृत मल्लले १९४ मत प्राप्त गरी विजयी भएका हुन् ।   

सभापतिः
प्रल्हाद सापकोटाः२४६
रुपनराज घिमिरेः १६८

उप–सभापतिः
घिमिरे प्यानलबाटः
कमलनाथ अधिकारीः२००
अपिल अधिकारीः२४८

सापकोटा प्यानलबाटः
केदारमान बाइवाः१८१
शिवकान्त पौडेलः१६९

सचिवः
घिमिरे प्यानलबाटः
अनिता अर्यालः२५९
दिपन्द्र श्रेष्ठः१८३

सापकोटा प्यानलबाटः

तिर्थराज सुवेदीः१८७
विरेन्द्र चौधरीः१५४

सह सचिब

घिमिरे प्यानलबाटः

रामचन्द्र पोडेल २०५

चन्द्रमाया चौधरी १८५

सापकोटा प्यानलबाटः

अमृत मल्ल १९४

गोविन्द प्रसाद भट्टराई १८४

सदस्यहरुः

खसआर्य खुल्ला
असिम गिरि २५३ निर्वाचित
इन्द प्रसाद रिमाल (बलराम) १७५
ध्रुव प्रसाद न्यौपाने १४६
दिनेश अधिकारी २२७ निर्वाचित
लोकनाथ पौडेल २१२ निर्वाचित
धनप्रसाद अधिकारी १५९
अशोक पोख्रेल १९५
केशवराज पाण्डे २३५ निर्वाचित
जनार्दन सिंखडा २०७ निर्वाचित
निरज अधिकारी २१७ निर्वाचित
रामकृष्ण पन्त १७२
रामचन्द्र दवाडी २१४ निर्वाचित
सन्जिव बस्नेत १९२
हरि लामिछाने २४४ निर्वाचित

आदिवासी जनजाति खुल्ला

कृष्ण बहादुर गुरुङ २४६ निर्वाचित
भोज बहादुर थापा मगर २१६
कृष्ण गोपाल श्रेष्ठ ३४० निर्वाचित
ओम प्रकाश श्रेष्ठ दिपु ३४१ निर्वाचित
जित बहादुर स्याङ्तान २३९ निर्वाचित

दलित महिला

पुर्णिमा नेपाली १६०
लक्ष्मी वि क २२२ निर्वाचित 

प्रतिक्रिया दिनुहोस !