शिशिर सिंखडा, चितवन । नेपाली कांग्रेस रत्ननगरको मतगणना जारी छ । सभापतिमा प्रल्हाद सापकोटाको बिजय सुनिश्चित भएको छ । सभापतिमा सापकोटा र रुपनराज घिमिरेको उम्मेदवारी रहेको थियो । आइतबार बिहान सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सो निर्वाचन भएको हो । नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका थिए । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा कसले सभापतिमा बाजी मार्ला भनेर सबैको चासोको बिषय पनि बनेको छ ।

अहिले मतगणना भइरहेको छ । सो नगर अधिवेशनमा तपसिलका उम्मेदवारहरु मैदानमा उत्रिएका छन ।

सभापतिः
रुपनराज घिमिरेः १२४
प्रल्हाद सापकोटाः१८३

उप–सभापतिः
घिमिरे प्यानलबाटः
कमलनाथ अधिकारीः१३५
अपिल अधिकारीः१७६

सापकोटा प्यानलबाटः
केदारमान बाइवाः१२३
शिवकान्त पौडेलः११६

सचिवः
घिमिरे प्यानलबाटः
अनिता अर्यालः१८२
दिपन्द्र श्रेष्ठः१३०

सापकोटा प्यानलबाटः

तिर्थराज सुवेदीः१२६
विरेन्द्र चौधरीः९६

सह सचिब

घिमिरे प्यानलबाटः

रामचन्द्र पोडेल १४०

चन्द्रमाया चौधरी १३१

सापकोटा प्यानलबाटः

अमृत मल्ल १३१

गोविन्द प्रसाद भट्टराई १२२

सदस्यहरु:

खसआर्य खुल्ला
असिम गिरि २५३ निर्वाचित
इन्द प्रसाद रिमाल (बलराम) १७५
ध्रुव प्रसाद न्यौपाने १४६
दिनेश अधिकारी २२७ निर्वाचित
लोकनाथ पौडेल २१२ निर्वाचित
धनप्रसाद अधिकारी १५९
अशोक पोख्रेल १९५
केशवराज पाण्डे २३५ निर्वाचित
जनार्दन सिंखडा २०७ निर्वाचित
निरज अधिकारी २१७ निर्वाचित
रामकृष्ण पन्त १७२
रामचन्द्र दवाडी २१४ निर्वाचित
सन्जिव बस्नेत १९२
हरि लामिछाने २४४ निर्वाचित

आदिवासी जनजाति खुल्ला

कृष्ण बहादुर गुरुङ २४६ निर्वाचित
भोज बहादुर थापा मगर २१६
कृष्ण गोपाल श्रेष्ठ ३४० निर्वाचित
ओम प्रकाश श्रेष्ठ दिपु ३४१ निर्वाचित
जित बहादुर स्याङ्तान २३९ निर्वाचित

दलित महिला

पुर्णिमा नेपाली १६०
लक्ष्मी वि क २२२ निर्वाचित

प्रतिक्रिया दिनुहोस !