चितवन । नेपाली कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले ६६ मत ल्याएर विजयी भएका हुन्। उनका प्रत्यासी विष्णुकुमार कुँवरले ६२ मत ल्याएका छन्।

यस्तै अधिवेशनले उपसभापतिमा दिपक खनाल र देवलाल गुरुङ, सचिवमा तुल बहादुर गुरुङ र हिरा गुरुङ साथै सह–सचिवमा उत्तर कुमार गुरुङ र सुधिरबाबु अधिकारी निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस !