चितवन ।  नेपाली काङ्ग्रेस राप्ती नगर सभापतिमा देबेन्द्र लामा विजयी भएका छन् । आज भएको निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी नारायण उप्रेतीलाई ४० मतको मतान्तरले पराजित गर्दै लामा विजयी भएका हुन् । लामाले १२७ मत प्राप्त गर्दा उप्रेतीले ८७ मत मात्रै प्राप्त गरेका थिए । निर्वाचनमा लामाको पुरै प्यानल नै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस !