चितवन । चितवन उधाेग संघ इच्छाकामना ईकाइकाे तेस्राे साधरण सभा तथा दाेस्राे अधिवेशनबाट अध्यक्ष नर बहादुर नेपाल चयन हुनु भएको छ । आज इच्छाकामनामा भएको संघको अधिवेशनबाट उपाध्यक्ष रामहरी कडेल, सचिव कमला भट्टराई, काेषाध्यक्ष गाेविन्द जमरकट्टेल चयन हुनु भएको हो ।     सो अधिवेशनबाट सदस्यमा रामचन्द्र पाैडेल, विना देउजा, सदस्य तथा युवा संयाेजक भगवान नेपाल, सदस्य तथा महिला संयाेजक सीता नेपाल लगायतकाे टिम चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस !