काठमाडौं । आफ्नाे स्वार्गिय आमा बुबाकाे सम्झनामा मंगलबार आमाको पुण्य तिथीकाे अबसर पारेर धादिङ गजुरी गाउँ पालिकाकी शर्मिला तिमल्सिनाले “आमा” गित सार्वजनिक गर्नुभएकाे छ ।

माता स्व.झङ्क कुमारी तिमल्सिना र पिता स्व. तुलसी प्रसाद तिमल्सिनाकाे सम्झनामा गीत लेखेर सार्वजनिक गरिएकाेे हाे ।
शर्मिला तिमल्सिनाकाे शब्द रहेकाे गीतमा स्वर,संगीत : अमर तन्डुकार, एरेन्ज : ब्रुनाे तामाङ, भिडियाे रेकर्डिस्ट : बुद्ध सायमीले गर्नु भएकाे छ । उक्त गीत भाद्र ३१ अडियाे नेपालमा रेकर्ड गरिएकाे हाे ।

आफ्नाे बुबा आमाका लागि जति शब्द खर्च गरेपनि अपुग हुन्छ । उहाँहरुककाे सम्झना गर्दै काेरिएका गीत रेकर्ड गरिएकाे तिमल्सिनाले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस !