चितवन । एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय उपाध्यक्षमा चितवनकी युवा नेतृ निशा अधिकारी चयन भएकी छन् ।

च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको अनेरास्ववियुको सचिवालय बैठकले अधिकारीलाई उपाध्यक्षमा चयन गरेको हो । बैठकले सुनिता बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस !