काठमाडौँ ।  प्रतिनिधिसभा बैठक स्थगन गरेर छलफलमा सभामुख अग्निप्रसाद सापकोटा एमाले नेताहरुसँग छलफल गर्दै छन् ।

सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको च्याम्बरमा भइरहेको छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस !