काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले नारबाजी गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहेका छन्।

सभामुख सापकोटाले जनताको चासो र चिन्ताको विषयमाथि सांसदहरूले कुरा उठाउने हुने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूको नाराबाजी रोकिएको छैन। सभामुख सापकोटाले बारम्बार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस !