काठमाडौ । नेपालले भारत विरुद्धको मैत्रिपूर्ण फुटबल खेलमा अग्रता लिएको छ । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हो । उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन ।