चितवन । यही भदौ ६ गते आइतबार जनै पुर्णिामाको अबसरमा सो दिन संघीय सरकारले देशभरी सार्बजनिक बिदा दिएको छ ।
त्यसै बागमती प्रदेश सरकारले ७ गते गाईजात्रा पर्वको अबसरमा प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
भोलि शनिबार सहित लगातार ३ दिन बिदा हुने भएको छ ।
लामो बिदाका कारण मानिसहरुको आउजाउमा कमि आई कोरोना संक्रमण फैलने क्रम घट्ने समेत आम सर्बसाधारणले अपेक्षा  गरेका छन ।

प्रतिक्रिया दिनुहोस !