काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माधव कुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टी ले निर्वाचन आयोगबाट मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने पनि बताउनुभयो ।

उहाँले आज सत्ता गठबन्धनका नेताहरूसँग भएको भेटमा नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टी ले मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने सहमति भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !