काठमाडौं । नेपालमा गत २४ घण्टामा ३४५१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको १५६११ जनाको नमूना परीक्षणमा ३४५१ जना संक्रमित भएका हुन् । २४ घण्टामा २४५८ जना डिस्चार्ज भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ जना रहेको छ । २४ घण्टामा काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जना संक्रमित थपिएका छन् । file pic

प्रतिक्रिया दिनुहोस !