काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूको बैठक बस्दैछ ।

पार्टीको १४ औँ महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्न बैठक बस्न लागेको हो ।

बैठक आज ठमेलको एक होटेलमा हुनेछ । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले आजको बैठक करिब ४० जिल्ला सभापति सहभागी हुने बताए । file pic

प्रतिक्रिया दिनुहोस !