चितवन । लायन्स क्लब अफ चितवन ईनोभेटिभ, रत्ननगरको आयोजनामा १ दिने ओरेन्टेसन प्रोग्राम सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा बुधबार रत्ननगरमा भएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ नेपालका डिस्ट्रिक्ट सेक्रेटरी प्रभाकर पण्डित, बिशिष्ट अतिथि डिस्ट्रिक्ट चिफ क्लब एक्स्टेन्सन एण्ड गाईडेन्स निरज श्रेष्ठ, रिजन चेयर पर्सन दिपक ढकाल, लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष हरि खवासले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !