काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा एमालेको बैठक सुरू भएको हो ।

बैठकमा हिजो पनि उपस्थित भएका उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन । आजको बैठकले सदस्यता नविकरण लगायतका विषयमा निर्णय गर्ने कार्यसूची रहेको भए पनि माधव नेपाल समूहका नेताहरू पनि एमालेको मुलधारमा फर्किने भएकाले त्यसैसँग सम्बन्धित छलफल हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !