महेश भण्डारी, चितवन । माडी नगरपालिका वडा नं १ मा बसोबास गर्ने बालिकालाई बलात्कार गरी फरार रहेका युवक आज बिहान पक्राउ परेका छन् ।

भारतको आसाम क्षेत्रमा निवासी ३० बर्षीय कृष्ण बि.क. लाई ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा चोकबजारबाट नियन्त्रणमा लिएको हो ।
प्रहरी कार्यलय माडिका अनुसारका उक्त घटनाको थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस !