चितवन । चितवन माडी पाण्डवनगरमा  भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
माडी नगरपालिका वडा नं. १ पाण्डवनगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाईएकाे ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !