
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आजको बैठकले सोमबार स्पष्टिकरण सोधेका २२ सांसदमाथि कारबाही गर्ने बुझिएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेछ ।
२२ जनामध्ये १४ र ओली समूहका ८ जना देखिए पनि अन्तत दुई जना मात्रै ओली समूहका हुन्। यद्यपि उनीहरूमध्ये ६ जना केही महिना अघि मात्र माधव नेपाल समूहबाट ओली समूहमा गएका थिए ।
२२ जनाको नामावली:
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
विरोध खतिवडा
भवानी खापुङ
कल्याणी खड्का
जीवनराम श्रेष्ठ
मेटमणि चौधरी
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार (किसान) श्रेष्ठ
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरु
रामकुमारी झाँक्री
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन