चितवन । चितवनमा खेत जोत्नेक्रममा ट्याक्टर पल्टिंँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरमा बस्ने सन्दीप मगर रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ८ बजे कैलाशनगरमा चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४त ३१५२ नम्बरको ट्याक्टर पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस !