काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले सर्वोच्च अदालतको फैसलाले मुलुक अस्थिरतातर्फ धकेलाको भन्दै सशस्त्र प्रतिरोध गर्ने जनाएको छ । युवा संघका अध्यक्ष किरण पौडेलले असंवैधानिक र गैह्रन्यायीक फैसला विरुद्ध देशभरिका नेता–कार्यकर्तालाई शशक्त विरोध प्रदर्शनमा उत्रन आब्हान गर्नुभएको छ । dainiki

प्रतिक्रिया दिनुहोस !