सिँजा ।  राष्ट्रिय समाचार समिति जुम्ला सिँजाका प्रतिनिधि उपेन्द्र न्यौपानेमाथि कनकासुन्दरी गाउँपालिकाको सातौँ गाउँसभा बैठकस्थलमा हातपात भएको छ ।
गाउँपालिकाका विवादमा कनकासुन्दरी गाउँपालिका वडा नं ६ का सदस्य नरबहादुर पछाई र शान्ति बुढाले आफूलाई आज हातपात गरेको न्यौपानेले बताउनुभयो । उहाँले सो घटनाको छानबिन गर्न प्रहरीचौकी गाठीज्यूलामा उजूरी पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !