धादिङ । त्रिशूली नदीमा माछा मार्न गएका एक युवा बिहिबार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् ।
धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटारनिवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरिक्षक खड्काले बताउनु भयो । त्रिशुलीमा एक महिनामा तीन जना बेपत्ता भइसकको छन् ।

प्रतिक्रिया दिनुहोस !