चितवन । चितवनमा १ हप्ता निषेधाज्ञा थपिएको छ ।

यो संगै निषेधाज्ञा असार २४ गते राती १२ बजे सम्म जारी रहने छ । आज प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सुचना निकाल्दै निषेधाज्ञा २४ गतेसम्म जारी रहने उल्लेख गरिएको छ । आज जिल्ला प्रशासन कार्यलयमा बैठक बसि निषेधाज्ञा थपिएको हो । यसअघि जारी गरेको निषेधाज्ञाको समयअवधि भोलि सकिने भएकाले आज फेरि निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !