काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

नेता विष्टको ललितपुरको मेडिसिटी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनलाई कोरोना भएपछि अस्पताल भर्ना गरिएको थियो ।

स्व.विष्ट नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति हुन् । विष्टको असामयिक निधनबाट कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस !