काठमाडौं। मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको आज सुनुवाइ हुँदैछ ।

रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस !