काठमाडौँ। आजै साँझ बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा बैठक आह्वान गरेका हुन् ।स्रोतका अनुसार यो नियमित बैठक भएको बताइएको छ ।