काठमाडौं। त्रिभुवन विश्वविद्यालयले साउनको अन्त्यसम्म सबै रोकिएका परीक्षा सक्ने तयारी गरेको छ । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको उपकुलपति धर्मकान्त बासकोटाले बताउनुभयो ।

बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आ–आफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !