काठमाडौँ । नेकपा एमालेको वुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक बिहीबारको लागि सरेको छ ।

आजै ४ बजे बस्ने भनिएको बैठक बिहीबार ४ बजे बालुवाटारमा बस्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस !