काठमाडौं। विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन भएको छ ।

४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा मंगलबार अपराह्न ४ः२५ बजे निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो ।

कोरोना संक्रमण भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । सोमबारमात्र उहाँको कोरोना नेगेटिभ आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !