काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

 

देशभरको प्रयोगशालामा १० हजार ९ सय ८६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७ सय २ र एन्टीजेनबाट ६ सय ६७ जनामा पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी कोरोना संक्रमणका कारण १ सय ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !