जाजरकोट  ।   शे–फोक्सुण्डो गाउँपालिकामा खानेपानी योजना निर्माणका लागि डोल्पाको सदरमुकाम दुनैबाट खच्चडमा इन्धन र प्लाष्टिक पाइप बोकाएर ल्याइँदै । सदरमुकाम दुनैबाट शे–फोक्सुण्डो गाउँपालिकासम्म खच्चडबाट यो सामग्री ढुवानी गर्दा हप्ता दिनभित्र पुग्ने गर्दछ । तस्वीर: हेमन्त केसी- रासस

प्रतिक्रिया दिनुहोस !