काठमाडौं । चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुगेका छन् ।

२ सय  थान अक्सिजन जेनेरटर काठमाडौं आइपुगेको चिनियाँ दूतावासले जनाएको छ ।

चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !