गण्डकी।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आप्mनो जीवन जोखिममा राखेर मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
विश्व नर्स दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले कोभिड –१९ महामारीका अवस्थामा अझ दृढतापूर्वक जुट्न यस दिनले सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !