काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मंगलवार संवैधानिक परिषद् काम कर्तव्य र अधिकार कार्यविधि पहिलो संशोधनको अध्यादेश जारी गर्नुभएको छ । यस्तै यौन हिंसा विरूद्धका केही एनलाइ संशोधन गर्ने अध्यादेश , २०७८ जारी गर्नुभएको छ । यसैगरी, फौजदारी कसुर तथा फौजदारी कार्यविधी सम्बन्धी केही एेन संशाधन गर्ने अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

यस्तो विज्ञप्तिः

 

प्रतिक्रिया दिनुहोस !